Mon Jul 25 2022 11:55:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-25 11:55:45 +05:45
parent 2426cc6ed7
commit 6f5808caef
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 29 हे भाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा द‍ृढतासाथ बोल्न सक्छु, कि तिनी मरे र गाडिए, र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । \v 30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुनेछ भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । \v 31 तिनले भविष्‍यमा हुन लागेको कुरा र ख्रीष्‍टको पुनरुत्थानको बारेमा बताए कि उहाँ न पातालमा त्यागिनुभयो न त उहाँको शरीर नै कुहियो ।
\v 29 हे भाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा द‍ृढतासाथ बोल्न सक्छु, कि तिनी मरे र गाडिए, र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । \v 30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुनेछ भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । \v 31 तिनले भविष्‍यमा हुन लागेको कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुत्थानको बारेमा बताए कि उहाँ न पातालमा त्यागिनुभयो न त उहाँको शरीर नै कुहियो ।