Mon Jul 25 2022 11:51:44 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
823933dd94
commit
2426cc6ed7
|
@ -1 +1 @@
|
|||
\v 29 हे भाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु, कि तिनी मरे र गाडिए, र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । \v 30 यसकारण तिनी एक अगमवक्ता थिए र परमेश्वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुनेछ भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । \v 31 तिनले यो कुरा पहिला नै देखे र ख्रीष्टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’
|
||||
\v 29 हे भाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु, कि तिनी मरे र गाडिए, र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । \v 30 यसकारण तिनी एक अगमवक्ता थिए र परमेश्वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुनेछ भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । \v 31 तिनले भविष्यमा हुन लागेको कुरा र ख्रीष्टको पुनरुत्थानको बारेमा बताए कि उहाँ न पातालमा त्यागिनुभयो न त उहाँको शरीर नै कुहियो ।
|
Loading…
Reference in New Issue