From 6f5808caef863dd50ab788346715209d2da6be5b Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 25 Jul 2022 11:55:45 +0545 Subject: [PATCH] Mon Jul 25 2022 11:55:45 GMT+0545 (Nepal Time) --- 02/29.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/02/29.txt b/02/29.txt index 15adbba..785ab6f 100644 --- a/02/29.txt +++ b/02/29.txt @@ -1 +1 @@ -\v 29 हे भाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा द‍ृढतासाथ बोल्न सक्छु, कि तिनी मरे र गाडिए, र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । \v 30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुनेछ भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । \v 31 तिनले भविष्‍यमा हुन लागेको कुरा र ख्रीष्‍टको पुनरुत्थानको बारेमा बताए कि उहाँ न पातालमा त्यागिनुभयो न त उहाँको शरीर नै कुहियो । \ No newline at end of file +\v 29 हे भाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा द‍ृढतासाथ बोल्न सक्छु, कि तिनी मरे र गाडिए, र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । \v 30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुनेछ भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । \v 31 तिनले भविष्‍यमा हुन लागेको कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुत्थानको बारेमा बताए कि उहाँ न पातालमा त्यागिनुभयो न त उहाँको शरीर नै कुहियो । \ No newline at end of file