883 B
883 B
मूर्तिलाई धूलो हुने गरेर कुटे
मोशाले मूर्तिलाई मसिना कणहरू हुनेसम्म गरी पिटेर मूर्तिलाई पूर्णतया नाश पारे ।
केही पानीमा
मोशाले सुनको धूलोलाई पानीको विशाल जलाशयमाथि छरिदिए ।
एउटा विपत्ति
यो विपत्ति कुनै गम्भीर बिरामी भएको हुन सक्छ । वैकल्पिक अनुवादः “यहवेले मानिसहरूलाई धेरै बिरामी बनाउनुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)