# मूर्तिलाई धूलो हुने गरेर कुटे मोशाले मूर्तिलाई मसिना कणहरू हुनेसम्म गरी पिटेर मूर्तिलाई पूर्णतया नाश पारे । # केही पानीमा मोशाले सुनको धूलोलाई पानीको विशाल जलाशयमाथि छरिदिए । # एउटा विपत्ति यो विपत्ति कुनै गम्भीर बिरामी भएको हुन सक्छ । वैकल्पिक अनुवादः “यहवेले मानिसहरूलाई धेरै बिरामी बनाउनुभयो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])