ne_gl_ne_obs-tn/content/12/09.md

1.3 KiB

त्यसपछि परमेश्‍वरले बादललाई सार्नुभयो

संयोजक शब्द “त्यसपछि”ले इस्राएलीहरू समुद्रको बीचबाट हिँडेको कुरालाई मिश्रीहरूले इस्राएलीहरू उम्केर गइरहेको देख्‍न सकून् भनेर परमेश्‍वरले बादललाई हटाउनुभएको कुरासँग जोड्छ । परमेश्‍वरले बादललाई इस्राएलीहरूको पछाडि राखिदिनुभएको थियो ताकि मिश्रीहरूले तिनीहरूलाई देख्‍न नसकून्, तर किनकि अब इस्राएलीहरू समुद्र बीचबाट भएर गइरहेका थिए, मिश्रीहरूले तिनीहरूलाई खेदेको परमेश्‍वरले चाहनुभयो जुन तिनीहरूको अभिप्राय नै थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)