ne_gl_ne_obs-tn/content/12/09.md

4 lines
1.3 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# त्यसपछि परमेश्‍वरले बादललाई सार्नुभयो
संयोजक शब्द “त्यसपछि”ले इस्राएलीहरू समुद्रको बीचबाट हिँडेको कुरालाई मिश्रीहरूले इस्राएलीहरू उम्केर गइरहेको देख्‍न सकून् भनेर परमेश्‍वरले बादललाई हटाउनुभएको कुरासँग जोड्छ । परमेश्‍वरले बादललाई इस्राएलीहरूको पछाडि राखिदिनुभएको थियो ताकि मिश्रीहरूले तिनीहरूलाई देख्‍न नसकून्, तर किनकि अब इस्राएलीहरू समुद्र बीचबाट भएर गइरहेका थिए, मिश्रीहरूले तिनीहरूलाई खेदेको परमेश्‍वरले चाहनुभयो जुन तिनीहरूको अभिप्राय नै थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])