ne_gl_ne_obs-tn/content/39/01.md

11 lines
860 B
Markdown

# अब मध्यरात भइसकेको थियो
यसले नयाँ घटनालाई जनाउँछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-newevent]])
# येशूलाई प्रश्‍न सोध्‍न
यो अभिव्यक्तिको अर्थ हुन्छ, “रात आधा हुँदा” वा, “राति धेरै ढिलो भइसकेपछि ।”
# येशूलाई प्रश्‍न सोध्‍न
अर्थात, “तिनीहरूले येशूले गलत गर्नुभएको भनेर दोष लगाउनको लागि केही भेट्टाउन कोसिस गर्नलाई येशूलाई प्रश्‍न सोध्‍न ।”