# अब मध्यरात भइसकेको थियो यसले नयाँ घटनालाई जनाउँछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-newevent]]) # येशूलाई प्रश्‍न सोध्‍न यो अभिव्यक्तिको अर्थ हुन्छ, “रात आधा हुँदा” वा, “राति धेरै ढिलो भइसकेपछि ।” # येशूलाई प्रश्‍न सोध्‍न अर्थात, “तिनीहरूले येशूले गलत गर्नुभएको भनेर दोष लगाउनको लागि केही भेट्टाउन कोसिस गर्नलाई येशूलाई प्रश्‍न सोध्‍न ।”