ne_gl_ne_obs-tn/content/33/09.md

2.3 KiB

सामान्य जानकारी

येशूले कथालाई व्याख्या गर्न जारी राख्‍नुहुन्छ ।

असल जमिनको बिऊ त्‍यो मानिस हो जसले परमेश्‍वरको वचन सुन्‍छ, त्‍यसमा विश्‍वास गर्छ, र फल फलाउँछ।

असल माटोमा परेको बिऊँले परमेश्‍वरको वचन सुन्‍ने र विश्‍वास गर्ने र फलस्‍वरुप फल फलाउने व्‍यक्तिको रुपमा प्रतिनिधित्‍व गर्दछ। वैकल्‍पिक अनुवादः "असल माटोको बिऊँ परमेश्‍वरको सन्‍देश सुन्‍ने र बुझ्‍ने व्‍यक्‍ति र अनि फल फलाउने जस्‍तै हो " (हेर्नुहोस्ः rc://en/ta/man/translate/figs-metaphor)

असल माटो

तपाईंले यसलाई ३३:०६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

एउटा व्यक्ति हो

३३ः०६ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

फल फलाउँछ

यो भन्‍नाले 'आत्‍मिकि फल फलाउने' भन्‍ने बुझिन्‍छ वा 'परमेश्‍वरले उसको जिवनमा काम गरीरहनु भएको कुरा व्‍यवहारमा देखिनु पर्छ। '

फल

येशुले व्‍यक्तिको असल कामहरुलाई फलको रुपमा हेर्नु भयो (हेर्नुहोस्: rc://en/ta/man/translate/figs-metaphor)

… बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।