ne_gl_ne_obs-tn/content/32/00.md

3 lines
609 B
Markdown

# येशुले भुत लागेको मानिस… एउटा बिरामि महिला
यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "यसरी येशुले भुत लागेको मानिस र एउटा बिरामि महिलालाई निको पार्नु भयो" वा "के भयो जब येशुले भुत लागेको मानिस र एउटा बिरामि महिलालाई निको पार्नु भयो?”