ne_gl_ne_obs-tn/content/32/00.md

609 B

येशुले भुत लागेको मानिस… एउटा बिरामि महिला

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "यसरी येशुले भुत लागेको मानिस र एउटा बिरामि महिलालाई निको पार्नु भयो" वा "के भयो जब येशुले भुत लागेको मानिस र एउटा बिरामि महिलालाई निको पार्नु भयो?”