ne_gl_ne_obs-tn/content/31/01.md

548 B

येशुले भिडलाई खुवाउनु भय पछि, उहाँले चेलाहरुलाई डुङ्गामा चढ्न भन्‍नु भयो।

यसले नयाँ घट्नाको परिचय दिन्‍छ। येशु पानिमा चेलाहरु कहाँ आउनु भयो। (हेर्नुहोस्: rc://en/ta/man/translate/writing-newevent)

डाँडाछेउ

अर्थात, “पहाडको छेउ ।”