# येशुले भिडलाई खुवाउनु भय पछि, उहाँले चेलाहरुलाई डुङ्गामा चढ्न भन्‍नु भयो। यसले नयाँ घट्नाको परिचय दिन्‍छ। येशु पानिमा चेलाहरु कहाँ आउनु भयो। (हेर्नुहोस्: [[rc://en/ta/man/translate/writing-newevent]]) # डाँडाछेउ अर्थात, “पहाडको छेउ ।”