ne_gl_ne_obs-tn/content/23/04.md

15 lines
1.8 KiB
Markdown

# जब मरियमले बालकलाई जन्माउने समय नजिक आयो
अर्थात, “जब मरियमको गर्भावस्थाको अन्तिम समयको नजिकै भयो ।”
# उनिहरु त्‍यहाँ जानु पर्यो किनकि रोमी अधिकारीहरूले ईस्राएल देशको मानिसहरुको जनगणना गर्न चाहान्‍थे। तिनिहरु सबै जनगणनाको लागि आफ्‍नो पुर्खा बस्‍ने ठाउँमा जानुपर्यो। दाऊद राजा बेथलेहममा जन्‍मेका थिए र उनि मरियम र योसेफ दिवैको पुर्खा थिए।
यो मरियम र योसेफ किन बेथलेहमको यात्रामा जानु पर्यो भन्‍ने कुराको पृष्‍ठ भुमि हो  (See: [[rc://en/ta/man/translate/writing-background]])
# रोमी अधिकारीहरू
त्यो समयमा रोमले इस्राएललाई कब्जा गरेर त्यसमाथि शासन गर्थ्यो ।
# सबै मानिसहरूलाई जनगणना गर्न
यसको अर्थ यो हो कि, “तिनीहरूको नामहरू एउटा सूचीमा लेख्‍नु।” तिनीहरूले यो काम शायद मानिसहरूलाई कर तिर्न लगाउनको लागि गरेका थिए।