# जब मरियमले बालकलाई जन्माउने समय नजिक आयो अर्थात, “जब मरियमको गर्भावस्थाको अन्तिम समयको नजिकै भयो ।” # उनिहरु त्‍यहाँ जानु पर्यो किनकि रोमी अधिकारीहरूले ईस्राएल देशको मानिसहरुको जनगणना गर्न चाहान्‍थे। तिनिहरु सबै जनगणनाको लागि आफ्‍नो पुर्खा बस्‍ने ठाउँमा जानुपर्यो। दाऊद राजा बेथलेहममा जन्‍मेका थिए र उनि मरियम र योसेफ दिवैको पुर्खा थिए। यो मरियम र योसेफ किन बेथलेहमको यात्रामा जानु पर्यो भन्‍ने कुराको पृष्‍ठ भुमि हो  (See: [[rc://en/ta/man/translate/writing-background]]) # रोमी अधिकारीहरू त्यो समयमा रोमले इस्राएललाई कब्जा गरेर त्यसमाथि शासन गर्थ्यो । # सबै मानिसहरूलाई जनगणना गर्न यसको अर्थ यो हो कि, “तिनीहरूको नामहरू एउटा सूचीमा लेख्‍नु।” तिनीहरूले यो काम शायद मानिसहरूलाई कर तिर्न लगाउनको लागि गरेका थिए।