11 lines
2.3 KiB
Markdown
11 lines
2.3 KiB
Markdown
# त्यसैले योसेफले मरियमसँग विवहा गरे
|
||
|
||
यो जोड्ने शब्द "त्यसैले" ले परिणामलाई जनाउँछ (योसेफले मरियमलाई आफ्नो पत्निको रुपमा लिए ) यो कारणले कि (स्वर्गदुतले उनलाई भने कि यो बालक कुनै मानवद्धारा पापमा गर्वमा आउनु भएको होइन, तर परमेश्वरको पुत्र पवित्र-आत्माद्धारा गर्वमा आउनुभयो।) (See: [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])
|
||
|
||
# तर उनि तिनीसगँ सुतेनन्
|
||
|
||
यो जोड्ने शब्द "तर" ले विपरीतरुपमा योसेफले मरियमलाई आफ्नो पत्निको रुपमा लिए र उनिसगँ सहवास गरेनन् भन्ने कुरालाई जनाउछ। यो आशा गरिन्छ कि जब एउटा पुरुषले कुनै स्त्रिलाई आफ्नो पत्निको रुपमा लिन्छ, उसले तिनिसगँ सहवास गर्छ तर योसेफले आशा नगरेको काम गरे। (See: [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
|
||
|
||
# उनि तिनीसगँ सुतेनन्
|
||
|
||
तिनिले बच्चा नजन्मदासम्म उनले तिनि सगँ सहवास गरेनन्। विनम्रतापूर्वस भन्नु पर्दा, व्यंजना चाहि योसेफले मरियमसगँ सहवास गरेनन् भन्नको लागि प्रयोग गरिन्छ। वैकल्पिक अनुवादः "तिनिले उनिसगँ यौन सम्बन्ध राखेनन्। (See: [[rc://en/ta/man/translate/figs-euphemism]]) |