ne_gl_ne_obs-tn/content/23/03.md

2.3 KiB

त्‍यसैले योसेफले मरियमसँग विवहा गरे

यो जोड्ने शब्‍द "त्‍यसैले" ले परिणामलाई जनाउँछ (योसेफले मरियमलाई आफ्‍नो पत्‍निको रुपमा लिए ) यो कारणले कि (स्‍वर्गदुतले उनलाई भने कि यो बालक कुनै मानवद्धारा पापमा गर्वमा आउनु भएको होइन, तर परमेश्‍वरको पुत्र पवित्र-आत्‍माद्धारा गर्वमा आउनुभयो।) (See: rc://en/ta/man/translate/grammar-connect-logic-result)

तर उनि तिनीसगँ सुतेनन्

यो जोड्ने शब्‍द "तर" ले विपरीतरुपमा योसेफले मरियमलाई आफ्‍नो पत्‍निको रुपमा लिए र उनिसगँ सहवास गरेनन् भन्‍ने कुरालाई जनाउछ। यो आशा गरिन्‍छ कि जब एउटा पुरुषले कुनै स्‍त्रिलाई आफ्‍नो पत्‍निको रुपमा लिन्‍छ, उसले तिनिसगँ सहवास गर्छ तर योसेफले आशा नगरेको काम गरे। (See: rc://en/ta/man/translate/grammar-connect-logic-contrast)

उनि तिनीसगँ सुतेनन्

तिनिले बच्‍चा नजन्‍मदासम्‍म उनले तिनि सगँ सहवास गरेनन्। विनम्रतापूर्वस भन्‍नु पर्दा, व्‍यंजना चाहि योसेफले  मरियमसगँ सहवास गरेनन् भन्‍नको लागि प्रयोग गरिन्‍छ। वैकल्‍पिक अनुवादः "तिनिले उनिसगँ यौन सम्‍बन्‍ध राखेनन्। (See: rc://en/ta/man/translate/figs-euphemism)