ne_gl_ne_obs-tn/content/16/00.md

1.0 KiB

उद्धारकर्ताहरु

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "यसरी परमेश्‍वरले इस्राएलिहरुलाई उनिहरुको शत्रुबाट बचाउनु भयो" वा "किन परमेश्‍वरले इस्राएलिहरुलाई उनिहरुको शत्रुबाट बचाउनु आवस्‍यक थियो?"

उद्धारकर्ताहरु

यसले न्‍यायकर्ताहरु, वा योद्धाहरुलाई जनाउछ जसलाई परमेश्‍वरले इस्राएलिहरुलाई आफ्‍ना शत्रुहरु माथि विजय प्राप्‍त गर्न र तिनिहरुको समस्‍याबाट मुक्‍त गर्न सहायताको निम्‍ति पठाउनु भएको हो।