# उद्धारकर्ताहरु यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "यसरी परमेश्‍वरले इस्राएलिहरुलाई उनिहरुको शत्रुबाट बचाउनु भयो" वा "किन परमेश्‍वरले इस्राएलिहरुलाई उनिहरुको शत्रुबाट बचाउनु आवस्‍यक थियो?" # उद्धारकर्ताहरु यसले न्‍यायकर्ताहरु, वा योद्धाहरुलाई जनाउछ जसलाई परमेश्‍वरले इस्राएलिहरुलाई आफ्‍ना शत्रुहरु माथि विजय प्राप्‍त गर्न र तिनिहरुको समस्‍याबाट मुक्‍त गर्न सहायताको निम्‍ति पठाउनु भएको हो।