ne_gl_ne_obs-tn/content/14/00.md

686 B

उजाड स्‍थानमा भौतारीए

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "यस्‍तो भयो जब इस्राएलिहरु उजाड स्‍थानमा भौतारीएका थिए" वा "के भयो जब इस्राएलिहरु उजाड स्‍थानमा भौतारीएका थिए?"

उजाड स्‍थान

यसले सुख्‍खा, टाढाँको ठाउँलाई जनाउछ जहाँ धेरै थोरै मानिसहरु बस्‍छन्।