# उजाड स्‍थानमा भौतारीए यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "यस्‍तो भयो जब इस्राएलिहरु उजाड स्‍थानमा भौतारीएका थिए" वा "के भयो जब इस्राएलिहरु उजाड स्‍थानमा भौतारीएका थिए?" # उजाड स्‍थान यसले सुख्‍खा, टाढाँको ठाउँलाई जनाउछ जहाँ धेरै थोरै मानिसहरु बस्‍छन्।