ne_gl_ne_obs-tn/content/11/00.md

844 B

निस्‍तार चाड

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "परमेश्‍वरले यसरी निस्‍तार चाड बनाउनु भयो" वा "परमेश्‍वरले किन निस्‍तार चाड बनाउनु भयो?"

निस्‍तार चाड

यो निस्‍तार चाड एक यहुदि चाडको नाम हो जब परमेश्‍वर तिनिहरुको घरहरु  पार गरेर मिश्रिहरुलाई मार्न हुदा, उनिहरुको जेठो छोराहरुलाई मार्नु भएन् भनेर यो चाड मनाउँछन्।