# निस्‍तार चाड यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "परमेश्‍वरले यसरी निस्‍तार चाड बनाउनु भयो" वा "परमेश्‍वरले किन निस्‍तार चाड बनाउनु भयो?" # निस्‍तार चाड यो निस्‍तार चाड एक यहुदि चाडको नाम हो जब परमेश्‍वर तिनिहरुको घरहरु  पार गरेर मिश्रिहरुलाई मार्न हुदा, उनिहरुको जेठो छोराहरुलाई मार्नु भएन् भनेर यो चाड मनाउँछन्।