24 lines
2.6 KiB
Markdown
24 lines
2.6 KiB
Markdown
# परमेश्वरले भन्नुभयो
|
|
|
|
परमेश्वरले उज्यालो साधारण मुखको आदेशबाट बनाउनुभयो ।
|
|
|
|
# त्यसपछि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्”
|
|
|
|
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणमा पनि व्यक्त गर्न सकिन्छः “त्यसपछि परमेश्वरले त्यहाँ उज्यालो हुनुपर्छ भन्नुभयो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
|
|
|
|
# उज्यालो होस् !
|
|
|
|
यो आज्ञाको परिणाम तुरुन्तै भयो किनकि त्यो परमेश्वरद्वारा बोलिएको थियो । यसलाई अवश्य हुनेछ भनेर बताउने एउटा निश्चयताको भनाइको रूपमा अनुवाद गर्न बढि स्वभाविक हुनसक्छ । उदाहरणको लागि, तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्नुहुन्थ्यो, “त्यहाँ ज्योति हुनेछ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-imperative]])
|
|
|
|
# उज्यालो
|
|
|
|
यो परमेश्वरले बनाउनुभएको एउटा विशेष उज्यालो थियो- त्यसबेलासम्म सूर्य बनाइएको थिएन ।
|
|
|
|
# असल थियो
|
|
|
|
यो पदावली सृष्टिको कथाभरी धेरैचोटि दोहोराइएको छ, र सृष्टिको प्रत्येक चरण परमेश्वरलाई मनपर्ने थियो अनि उहाँको योजना र उद्देश्यलाई पूरा गर्यो भन्ने कुरालाई जोड दिन्छ ।
|
|
|
|
# सृष्टि
|
|
|
|
यो शब्द छ दिनको अवधिलाई जनाउन प्रयोग गरिएको छ जुनबेला परमेश्वरले अस्तित्वमा भएका सबैकुराहरूलाई बनाउनुभयो ।
|