ne_gl_ne_obs-tn/content/50/09.md

1.4 KiB

जो दुष्‍टका हुन्

अर्थात, “जसले दुष्‍टको आज्ञापालन गर्छन्” वा, “जो दुष्‍टद्वारा शासित हुन्छन् ।”

दुष्‍ट

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “शैतान ।”

दुष्‍ट

यो शैतानको लागि अर्को नाम हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “शैतान”, तर “दुष्‍ट” नामले त्यसको चरित्रलाई वर्णन गर्छ ।

संसारको अन्तलाई प्रतिनिधित्व गर्छ

अर्थात, “संसारको अन्तमा मानिसहरूलाई के हुनेछ भनेर वर्णन गर्छ ।”

कटनी गर्नेहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “पाकेका बालीहरूको कटनी गर्ने मानिसहरू” वा, “पाकेका अनाजहरूलाई जम्मा गर्ने मानिसहरू ।”