# जो दुष्‍टका हुन् अर्थात, “जसले दुष्‍टको आज्ञापालन गर्छन्” वा, “जो दुष्‍टद्वारा शासित हुन्छन् ।” # दुष्‍ट यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “शैतान ।” # दुष्‍ट यो शैतानको लागि अर्को नाम हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “शैतान”, तर “दुष्‍ट” नामले त्यसको चरित्रलाई वर्णन गर्छ । # संसारको अन्तलाई प्रतिनिधित्व गर्छ अर्थात, “संसारको अन्तमा मानिसहरूलाई के हुनेछ भनेर वर्णन गर्छ ।” # कटनी गर्नेहरू यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “पाकेका बालीहरूको कटनी गर्ने मानिसहरू” वा, “पाकेका अनाजहरूलाई जम्मा गर्ने मानिसहरू ।”