ne_gl_ne_obs-tn/content/26/06.md

2.0 KiB

येशूले भनिरहनुभयो, “र त्यस बेला ... ”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भनिरहनुभयो कि त्यस बेलामा ... ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

एलिशा अगमवक्ताको समयमा

यो एलिशा जीवित छँदा के भएको थियो भन्‍ने बारेमा बताउने पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

एलिशा

एलिशा एलिया पछि आएका परमेश्‍वरका अगमवक्ता थिए । एलिया जस्तै, एलिशाले पनि परमेश्‍वरको विरुद्धमा पाप गरिरहेका राजाहरूको सामना गरे र उनले ती आश्‍चर्यकर्महरू गरे जसको लागि परमेश्‍वरले उनलाई शक्ति दिनुभएको थियो ।

सेनापति

अर्थात, “सेनाको अगुवा ।”

तिनीहरू उहाँसँग क्रोधित थिए

यहूदीहरूले तिनीहरू बाहेक अन्य कुनै मानिसहरूको समूहलाई परमेश्‍वरले आशिष् दिनुभएको थियो भनेर सन्‍न चाहँदैनथे, त्यसैले तिनीहरू येशूले भन्‍नुभएको कुरामा धेरै रिसाएका थिए ।