ne_gl_ne_obs-tn/content/26/06.md

20 lines
2.0 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# येशूले भनिरहनुभयो, “र त्यस बेला ... ”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भनिरहनुभयो कि त्यस बेलामा ... ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# एलिशा अगमवक्ताको समयमा
यो एलिशा जीवित छँदा के भएको थियो भन्‍ने बारेमा बताउने पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])
# एलिशा
एलिशा एलिया पछि आएका परमेश्‍वरका अगमवक्ता थिए । एलिया जस्तै, एलिशाले पनि परमेश्‍वरको विरुद्धमा पाप गरिरहेका राजाहरूको सामना गरे र उनले ती आश्‍चर्यकर्महरू गरे जसको लागि परमेश्‍वरले उनलाई शक्ति दिनुभएको थियो ।
# सेनापति
अर्थात, “सेनाको अगुवा ।”
# तिनीहरू उहाँसँग क्रोधित थिए
यहूदीहरूले तिनीहरू बाहेक अन्य कुनै मानिसहरूको समूहलाई परमेश्‍वरले आशिष् दिनुभएको थियो भनेर सन्‍न चाहँदैनथे, त्यसैले तिनीहरू येशूले भन्‍नुभएको कुरामा धेरै रिसाएका थिए ।