ne_gl_ne_obs-tn/content/26/02.md

1.6 KiB

आराधनाको स्थल

अर्थात, “यहूदीहरू परमेश्‍वरको आराधना गर्न भेला हुने भवन ।” यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “आराधनाको भवन ।”

चर्मपत्र

चर्मपत्र भनेको कागज वा छालाको लामो पन्‍ना हो जसलाई बेह्रेर राखिन्‍थ्यो र जसमा लेखोटहरू हुन्थ्यो ।

यशैया अगमवक्ताका सन्देशहरू भएको चर्मपत्र

अर्थात, “यशैया अगमवक्ताकाले लेखेका वचनहरू भएको चर्मपत्र ।” यशैयाले सयौँ वर्ष अगाडि एउटा चर्मपत्रमा लेखेका थिए । यो त्यो चर्मपत्रको प्रतिलिपी थियो ।

चर्मपत्रको मुट्‌ठोलाई खोल्नुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “बेह्रिएको चर्मपत्रको मुट्‌ठोलाई खोल्ने गरेर फैलाउनुभयो” वा, “चर्मपत्रको मुट्‌ठोलाई बेह्रिएकोबाट नबेह्रिएको बनाउनुभयो ।”