16 lines
1.2 KiB
Markdown
16 lines
1.2 KiB
Markdown
# १००
|
|
|
|
यसलाई अक्षरमा पनि लेख्न सकिन्थ्योः “एक सय ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]])
|
|
|
|
# परमेश्वरले बेबिलोनीहरूको राजा, नबुकदनेसरलाई पठाउनुभयो
|
|
|
|
यसले बेबिलोनीहरू र तिनीहरूको राजा, नबुकदनेसरलाई कथामा नयाँ पात्रहरूको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]])
|
|
|
|
# हुनलाई सहमत भए
|
|
|
|
यहूदाको राजालाई बेबिलोनी राजाको सेवा गर्नलाई बाध्य पारियो नभए उनी मारिने थिए ।
|
|
|
|
# नबुकदनेसरको सेवक हुनलाई
|
|
|
|
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “नबुकदनेसरको खटनमुनि रहेर यहूदालाई शासन गर्नलाई ।”
|