# १०० यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “एक सय ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]]) # परमेश्‍वरले बेबिलोनीहरूको राजा, नबुकदनेसरलाई पठाउनुभयो यसले बेबिलोनीहरू र तिनीहरूको राजा, नबुकदनेसरलाई कथामा नयाँ पात्रहरूको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]]) # हुनलाई सहमत भए यहूदाको राजालाई बेबिलोनी राजाको सेवा गर्नलाई बाध्य पारियो नभए उनी मारिने थिए । # नबुकदनेसरको सेवक हुनलाई यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “नबुकदनेसरको खटनमुनि रहेर यहूदालाई शासन गर्नलाई ।”