ne_gl_ne_obs-tn/content/17/11.md

998 B

अर्कोतिर हेर्नको साटोमा

संयोजक शब्द “साटोमा”ले दाऊदले जे गर्नुपर्ने थियो-अर्कोतिर हेर्नु, यो कुरालाई, दाऊदले जे गरे-तिनलाई उनीकहाँ ल्याउन कसैलाई पठाए भन्‍ने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उनी तिनीसँग सुते

नम्र बन्‍नको खातिर, दाऊदले बतशेबासँग शारीरिक सम्पर्क राखे भन्‍नलाई एउटा मधुर शब्दको प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)