ne_gl_ne_obs-tn/content/17/11.md

8 lines
998 B
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# अर्कोतिर हेर्नको साटोमा
संयोजक शब्द “साटोमा”ले दाऊदले जे गर्नुपर्ने थियो-अर्कोतिर हेर्नु, यो कुरालाई, दाऊदले जे गरे-तिनलाई उनीकहाँ ल्याउन कसैलाई पठाए भन्‍ने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
# उनी तिनीसँग सुते
नम्र बन्‍नको खातिर, दाऊदले बतशेबासँग शारीरिक सम्पर्क राखे भन्‍नलाई एउटा मधुर शब्दको प्रयोग गरिएको छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-euphemism]])