ne_gl_ne_obs-tn/content/42/10.md

20 lines
2.0 KiB
Markdown

# तिमिहरु… तिमिहरु
हरेक ठाउँमा 'तिमि' को प्रत्‍यक उदहारण बहुवचनमा छ, र सबै सबै चेलाहरु जो त्‍यहाँ उपस्‍थित थिए तिनिहरुलाई जनाउँछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-you]])
# सबै मानव समूहहरूमा चेलाहरु बनाउन
अर्थात, “हरेक मानव समूहका मानिसहरूलाई मेरा चेलाहरु बन्‍नलाई सहायता गर्न ।”
# … को नाउँमा
यो पदावली अर्थ दुवै “अधिकारद्वारा” र, “… को अधिकारमुनि” भन्‍ने हुन्छ । यदि तपाईको भाषामा बुझिनेछ भने, “नाम” शब्दलाई जस्ताको तस्तै अनुवाद गर्ने बारेमा विचार गर्नुहोस् । यो पदावलीलाई यसरी पनि दोहोर्‍याउन सकिन्छ, “पिताको नाउँमा, पुत्रको नाउँमा, र पवित्र आत्माको नाउँमा ।”
# पिता, पुत्र
यि पिता परमेश्‍वर र येशुको निम्‍ति एक महत्‍वपुर्ण नाऊँहरु हुन्। (हेर्नुहोसः [[rc://en/ta/man/translate/guidelines-sonofgodprinciples]])
# पवित्र आत्‍मा
यसले पवित्र आत्‍मालाई नयाँ पात्रको रुपमा दर्शाउछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-participants]])