ne_gl_ne_obs-tn/content/42/10.md

2.0 KiB

तिमिहरु… तिमिहरु

हरेक ठाउँमा 'तिमि' को प्रत्‍यक उदहारण बहुवचनमा छ, र सबै सबै चेलाहरु जो त्‍यहाँ उपस्‍थित थिए तिनिहरुलाई जनाउँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-you)

सबै मानव समूहहरूमा चेलाहरु बनाउन

अर्थात, “हरेक मानव समूहका मानिसहरूलाई मेरा चेलाहरु बन्‍नलाई सहायता गर्न ।”

… को नाउँमा

यो पदावली अर्थ दुवै “अधिकारद्वारा” र, “… को अधिकारमुनि” भन्‍ने हुन्छ । यदि तपाईको भाषामा बुझिनेछ भने, “नाम” शब्दलाई जस्ताको तस्तै अनुवाद गर्ने बारेमा विचार गर्नुहोस् । यो पदावलीलाई यसरी पनि दोहोर्‍याउन सकिन्छ, “पिताको नाउँमा, पुत्रको नाउँमा, र पवित्र आत्माको नाउँमा ।”

पिता, पुत्र

यि पिता परमेश्‍वर र येशुको निम्‍ति एक महत्‍वपुर्ण नाऊँहरु हुन्। (हेर्नुहोसः rc://en/ta/man/translate/guidelines-sonofgodprinciples)

पवित्र आत्‍मा

यसले पवित्र आत्‍मालाई नयाँ पात्रको रुपमा दर्शाउछ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-participants)