ne_gl_ne_obs-tn/content/37/07.md

1.2 KiB

उहाँले तिनीहरूलाई भन्‍नुभयो

अर्थात, “उहाँले त्यहाँ भएका मानिसहरूलाई भन्‍नुभयो ।” उहाँले ढुङ्‍गा गुडाएर हटाउनको लागि सम्भवतः मरियम र मार्थालाई भनिरहनुभएको थिएन ।

ढुङ्‍गा गुडाएर हटाओ

केही भाषाहरूले यसो भन्‍न रोज्‍न सक्छन्, “चिहानको प्रवेशद्वारबाट ढुङ्‍गालाई गुडाएर हटाओ ।”

मार्था

मार्था लाजरस र मरियमकी दिदी थिइन् । हेर्नुहोस् ३७:०१

ऊ चार दिन देखि मृत छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “ऊ चार दिन अगाडि मर्‍यो अनि उसको शरीर त्यहाँ छ ।”