# उहाँले तिनीहरूलाई भन्‍नुभयो अर्थात, “उहाँले त्यहाँ भएका मानिसहरूलाई भन्‍नुभयो ।” उहाँले ढुङ्‍गा गुडाएर हटाउनको लागि सम्भवतः मरियम र मार्थालाई भनिरहनुभएको थिएन । # ढुङ्‍गा गुडाएर हटाओ केही भाषाहरूले यसो भन्‍न रोज्‍न सक्छन्, “चिहानको प्रवेशद्वारबाट ढुङ्‍गालाई गुडाएर हटाओ ।” # मार्था मार्था लाजरस र मरियमकी दिदी थिइन् । हेर्नुहोस् [३७:०१](37/01) । # ऊ चार दिन देखि मृत छ यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “ऊ चार दिन अगाडि मर्‍यो अनि उसको शरीर त्यहाँ छ ।”