ne_gl_ne_obs-tn/content/32/01.md

466 B

गेरासेनी मानिसहरू

गेरासेनीहरू गालील समुद्रको पूर्वी किनाराको छेउमा भएको क्षेत्रमा बस्दथे । तिनीहरू यहूदीहरूका सन्तानहरू थिए, तर हामी तिनीहरूको बारेमा कमै मात्र जान्दछौँ ।