# गेरासेनी मानिसहरू गेरासेनीहरू गालील समुद्रको पूर्वी किनाराको छेउमा भएको क्षेत्रमा बस्दथे । तिनीहरू यहूदीहरूका सन्तानहरू थिए, तर हामी तिनीहरूको बारेमा कमै मात्र जान्दछौँ ।