ne_gl_ne_obs-tn/content/24/03.md

12 lines
1.3 KiB
Markdown

# तिनीहरूका पापबाट पश्‍चात्ताप गरे
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूका पापहरूका खातिर पश्‍चात्ताप गरे” वा, “तिनीहरूका पापहरूको बारेमा तिनीहरूका विचारहरू बदले” वा, “तिनीहरूका पापहरूबाट फर्के ।”
# पश्‍चात्ताप गरेनन्
अर्थात, “तिनीहरूका पापहरूबाट फर्केनन् ।”
# तिनीहरूका पापहरू स्वीकार गर्न
स्वीकार्नु भनेको केही कुरा सत्य हो भनेर मान्‍नु हो । यी अगुवाहरूले तिनीहरूले पाप गरेका थिए भनेर मानिलिन चाहँदैनथे । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तिनीहरूले पाप गरेका थिए भनेर स्वीकार्न ।”