ne_gl_ne_obs-tn/content/24/03.md

1.3 KiB

तिनीहरूका पापबाट पश्‍चात्ताप गरे

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूका पापहरूका खातिर पश्‍चात्ताप गरे” वा, “तिनीहरूका पापहरूको बारेमा तिनीहरूका विचारहरू बदले” वा, “तिनीहरूका पापहरूबाट फर्के ।”

पश्‍चात्ताप गरेनन्

अर्थात, “तिनीहरूका पापहरूबाट फर्केनन् ।”

तिनीहरूका पापहरू स्वीकार गर्न

स्वीकार्नु भनेको केही कुरा सत्य हो भनेर मान्‍नु हो । यी अगुवाहरूले तिनीहरूले पाप गरेका थिए भनेर मानिलिन चाहँदैनथे । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तिनीहरूले पाप गरेका थिए भनेर स्वीकार्न ।”