ne_gl_ne_obs-tn/content/23/02.md

8 lines
827 B
Markdown

# मरियमलाई तिम्री पत्‍नीको रूपमा स्वीकार गर्न नडराऊ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिमीले मरियमलाई विवाह गर्नुहुँदैन भनेर सोच्‍नलाई छोड” वा, “मरियमलाई तिम्री पत्‍नीको रूपमा पाउनलाई नहिचकिचाऊ ।”
# पवित्र आत्माबाटको हुनुहुन्छ
अर्थात, “पवित्र आत्माको एउटा आश्‍चर्यकर्मद्वारा गर्भधारण हुनुभएको थियो ।”