ne_gl_ne_obs-tn/content/23/02.md

827 B

मरियमलाई तिम्री पत्‍नीको रूपमा स्वीकार गर्न नडराऊ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिमीले मरियमलाई विवाह गर्नुहुँदैन भनेर सोच्‍नलाई छोड” वा, “मरियमलाई तिम्री पत्‍नीको रूपमा पाउनलाई नहिचकिचाऊ ।”

पवित्र आत्माबाटको हुनुहुन्छ

अर्थात, “पवित्र आत्माको एउटा आश्‍चर्यकर्मद्वारा गर्भधारण हुनुभएको थियो ।”