ne_gl_ne_obs-tn/content/21/09.md

1.4 KiB

मलाकी

मलाकी पुरानो करारको अन्तिम अगमवक्ता थिए ।

मसिह एक कन्याबाट जन्मिएको हुनुहुने थियो

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “एक कन्याले मसिहलाई जन्म दिने थिइन् ।”

कन्या

केही प्राचीन संस्करणहरूले र केही समकालीन संस्करणहरूले यसरी अनुवाद गर्छन्, “कन्याले गर्भधारण गर्नेछिन्,” र अन्यले भने यसरी अनुवाद गर्छन्, “एक जवान स्‍त्रीले गर्भधारण गर्नेछिन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

मीका

मीका पुरानो करारको एक अगमवक्ता थिए जसले यशैया जस्तै गरी मसिह आउनु भन्दा ८०० वर्ष अगाडि परमेश्‍वरबाटका उनका सन्देशहरू बताए ।