# मलाकी मलाकी पुरानो करारको अन्तिम अगमवक्ता थिए । # मसिह एक कन्याबाट जन्मिएको हुनुहुने थियो यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “एक कन्याले मसिहलाई जन्म दिने थिइन् ।” # कन्या केही प्राचीन संस्करणहरूले र केही समकालीन संस्करणहरूले यसरी अनुवाद गर्छन्, “कन्याले गर्भधारण गर्नेछिन्,” र अन्यले भने यसरी अनुवाद गर्छन्, “एक जवान स्‍त्रीले गर्भधारण गर्नेछिन् ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]]) # मीका मीका पुरानो करारको एक अगमवक्ता थिए जसले यशैया जस्तै गरी मसिह आउनु भन्दा ८०० वर्ष अगाडि परमेश्‍वरबाटका उनका सन्देशहरू बताए ।