ne_gl_ne_obs-tn/content/20/01.md

1.7 KiB

करार भङ्‍ग गरे

अर्थात, “परमेश्‍वरले सीनै पर्वतमा तिनीहरूसँगको उहाँको करारमा दिनुभएका आज्ञाहरूलाई अनाज्ञापालन गरे ।”

तिनीहरूलाई पश्‍चात्ताप गर्न र उहाँलाई फेरि आराधना गर्न चेतावनी दिए

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “तिनीहरूलाई पाप गर्न छोड्न र अरू देवताहरूको साटोमा यहवेको आराधना गर्नलाई बताउन, नत्रभए तिनीहरूलाई भयानक कुराहरू हुने थियो ।”

तर तिनीहरूले आज्ञापालन गर्नलाई इन्कार गरे

संयोजक शब्द “तर”ले मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्न इन्कार गरिरहेको कुरालाई परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्न र उहाँको आराधना गर्नलाई चेतावनी दिन अगमवक्ताहरू पठाइरहनुभएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)