ne_gl_ne_obs-tn/content/18/12.md

4 lines
803 B
Markdown

# जब तिनीहरूले यसो गरे
संयोजक शब्द “जब”ले एउटा पृष्‍ठभूमि बताउने वाक्यांशको परिचय गराउँछ जसले सङ्‌केत गर्छ कि जुन समयमा इस्राएल राज्यका मानिसहरूले मूर्तिहरूको पूजा गर्न थाले, त्यहि समयमा तिनीहरूले वेश्‍याहरूसँग सुत्‍न र मूर्तिहरूलाई बालकहरूको बलि चढाउन पनि थाले । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])