803 B
803 B
जब तिनीहरूले यसो गरे
संयोजक शब्द “जब”ले एउटा पृष्ठभूमि बताउने वाक्यांशको परिचय गराउँछ जसले सङ्केत गर्छ कि जुन समयमा इस्राएल राज्यका मानिसहरूले मूर्तिहरूको पूजा गर्न थाले, त्यहि समयमा तिनीहरूले वेश्याहरूसँग सुत्न र मूर्तिहरूलाई बालकहरूको बलि चढाउन पनि थाले । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)