ne_gl_ne_obs-tn/content/18/03.md

1.8 KiB
Raw Permalink Blame History

तर सोलोमनले अरू देशहरूबाटका स्‍त्रीहरूलाई प्रेम गरे

संयोजक शब्द “तर”ले सोलोमनले परमेश्‍वरले वास गर्नुहुने मन्दिर निर्माण गर्ने कुरालाई उनले अरू देशहरूबाटका स्‍त्रीहरूलाई प्रेम गर्ने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

१,

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “एक हजार ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिनीहरूका देवताहरूलाई तिनीहरूसँग ल्याए

तिनीहरूले तिनीहरूका मूर्तिहरू र तिनीहरूका मूर्तिहरूलाई पूजा गर्ने विधिलाई तिनीहरूसँगै इस्राएलमा ल्याए ।

जब सोलोमन वृद्ध भए

संयोजक शब्द “जब”ले पृष्‍ठभूमि बताउने वाक्यांशको परिचय गराउँछ जसले सङ्‍केत गर्छ कि सोलोमनले विदेशी देवताहरूको पूजा गरेको सुरु सुरुको समयमै बुढा भइसकेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)